Friday, January 24, 2025

कस्तो छ नेपालमा कोरोनाको प्रभाव

पछिल्लाे समाचार

काठमाडौ ३२ साउन // पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार ९३ र एन्टिजेन विधिबाट ५ हजार ५ सय १८ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ४ सय ५१ जनामा संक्रमण देखिएको हो ।

नेपालमा कुल संक्रमितको संख्या ८ लाख १० हजार ८ सय ५३ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ४ सय ५८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ८५ हजार १४० जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ७१ जना रहेको छ । हालसम्म ३४ लाख ९० हजार ६५ जनाले खोप लगाइसकेका छन् । एकैदिन ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ जना पुगेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु