Saturday, March 2, 2024

किशाेरीको मृत्युको बिषयलाई लिएर स्थानिय आक्रोशित ,राजमार्ग अवरुद्ध

[sharethis-inline-buttons]

पछिल्लाे समाचार

लालबन्दी,२ भदौ //
रानिगन्जकी १६ वर्षीय प्रियंका भुजेलको मृत्युको बिषयलाई लिएर स्थानिय आक्रोशित बनेका छन्।

उनीहरुले आज मध्यान्ह १२ बजे देखिनै लालबन्दीस्थित ईलाका प्रहरी कार्यालय अगाडि आएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनाएका छन्।

आक्रोशित स्थानिय नाराबाजीसहित टायर बालेर चक्काजाम गरिरहेका छन् ।

किशाेरीको हत्यानै भएको दावी गर्दै दोषीलाई कारवाहीको माग गरेका छन्।

साउन ३१ गतेदेखि बेपत्ता भएकी रानिगन्जकी १६ वर्षीय भुजेल मंगलवार राती मृत अवस्थामा फेला परेकी थिइन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु