Sunday, May 26, 2024

कुलो मासेको भन्दै बिरोध

पछिल्लाे समाचार

रौतहट २४ साउन ।
रौतहटको चन्द्रपुर–८ मा सार्बजनिक कुलो अतिक्रमण गरेर व्यवसायीले बाटो बनाएपछि त्यसको स्थानियले बिरोध गरेका छन ।
चन्द्रपुर नगरपालिका ८ स्थीत घोडदेबि मंदिर भन्दा उतर को सार्बजनिक कुलो मासेर बाटो बनाईएको छ ।
जग्गा ब्यबसायीले कुलो पुरेर ह्युमपाइप राखेपछी स्थानियले काम रोकेका थिए ।
सयौ किसानको खेतमा सिचाई हुने कुलो मासिएको भन्दै कुलो नमास्न आग्रह गरेका छन /
कुलो पुरेर राखिएको ह्युमपाइप पछि हटाईएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु