Thursday, June 13, 2024

गरुडाबाट मोटरसाईकल चोरी

पछिल्लाे समाचार


रौतहट २६ साउन //
गरुडाबाट अन टेस्ट पल्सर मोटरसाईकल चोरी भएको छ ।
गरुडा नगपालिका वडा नम्बर–४ मा रहेको गरुडा माध्यमिक बिधालय अगाडी राखेको मोटरसाईकल सोमबार राति चोरी भएको हो ।
बारा जिल्लाको करैयामाई गाउँपालिका–७ घर भएका अमित कुमार यादवको नाममा रहेको अनटेस्ट पल्सर रातो रङ्गको मोटरसाइकल चोरी भएको हो ।
साउन १७ गते मोटरसाईकल खरीद गरिएको पिडितले बताएका छन ।
मोटरसाइकलको ह्याण्डील लक गरि राखेको अवस्थामा लक फुटाएर चोरी भएको बताईएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु