Wednesday, May 22, 2024

गरुडामा यात्रु लाई मास्क बितरण

पछिल्लाे समाचार

रौतहट २४ साउन // गरुडा नगरपालिका को मेथुरचोकमा “सामुदायिक प्रहरी साझेदारी” अन्तर्गत मास्क बितरण र सचेतना मुलक कार्यक्रम गरिएको छ ।
प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीको सहभागितामा,जिल्ला जन स्वास्थ्य कार्यालय रौतहटका कार्यालय प्रमुख दिपेन्द्र कुमार राय,संचारकर्मीहरु लगाएतको उपस्थिति रहेको छ ।
कोरोना भाईरस को संक्रमणबाट नागरिकलाई सुरक्षित बनाउने उदेश्यले सडकमा आवत जावत गर्ने मानिस, यात्री, व्यापारीहरुलाई तपाईको माक्स खोई अभियान संचालन गरी २५ सय थान माक्स वितरण गरिएको छ

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु