Thursday, June 13, 2024

चन्द्रपुर अस्पतालमा निशुल्क स्वास्थ्य शिविर

पछिल्लाे समाचार


रौतहट,२ भदौ //
रौतहटको चन्द्रपुर अस्पतालले ६ दिने निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार शिविर सञ्चालनमा ल्याएको छ। चेतना मलंगवा सर्लाही ,आरडिसि नेपालको समन्वय तथा कतार च्यारिटी को आर्थिक सहयोगमा सञ्चालित सो शिविर भदौ ७ गते सम्म रहने चन्द्रपुर अस्पतालका डाक्टर सुवास चौधरीले बताएका छन्। उनका अनुसार बुधबारबाट निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार शिविर संचालन भएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु