Friday, June 21, 2024

जंगलसैया – धन्सार सडक मर्मत

पछिल्लाे समाचार

रौतहट १ भदौ / जङ्गलसहिया देखि धन्सरसम्म सडक मर्मत गरिएको छ ।
सडकमा भएको खाल्डाखुल्डी मर्मत गर्न गुजरा नपा प्रमुख सन्तलाल चौधरीले विशेष चासो लिएका छन ।
स्थानिय सागर थापाले सडक मर्मतमा पहल गरेका छन ।
धन्सार देखि जंगलसैया सडक निर्माणका लागि पुर्वमन्त्री प्रभु साहले केही बर्ष अघि पहल गरेका थिए । बर्षाका कारण सो सडक खाल्टाखुल्टी भएपछि आवतजावतमा समस्या हुँदै आएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु