Wednesday, May 22, 2024

जनमत पार्टी द्धारा राजदेवीमा प्रर्दशन

पछिल्लाे समाचार

रौतहट १८ साउन //जनमत पार्टीले रौतहटको राजदेवीे राजदेवी नगरपालिका घेराउ गरेको छ ।

जनमत पार्टीका जिल्ला सचिव बिकास कुमार यादवको नेतृत्वमा शिवशरण यादव, ज्वाला रणवीर, अविनाश सिंह , नसरुदिन मियाँ लगाएत सो बार्टीका नेता कार्यकर्ताहरुले मुडवलवा गेट वाट राजदेवी नगरपालिकाको कार्यालय पुगेर भ्रष्टाचार बिरुद्ध नाराबाजी गर्दै प्रर्दशन गरेका हुन ।
सुचना को हक प्रयोगगर्दै विभिन्न योजनाहरुको विवरणहरु को माग राख्दै जनमत पार्टील्ऽे निवेदन दर्ता गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु