Thursday, June 13, 2024

जसपाको ठाकुर पक्ष को चार जिल्लामा बैठक

पछिल्लाे समाचार

रौतहट २२ साउन ///जसपा नेपालको महन्थ ठाकुर पक्षले शुक्रवार चार जिल्लामा विस्तारित बैठक आयोजना गर्दैछ ।
नेता ठाकुर समूहले सप्तरी, सिरहा, बारा र महोत्तरीमा विस्तारित बैठकको आयोजना गर्दैछ ।

सप्तरीमा राजेन्द्र महतो लगाएत नेताहरुले सम्बोधन गर्नेकार्यक्रम तय भएको छ , सिरहामा अनिलकुमार झा लगाएत नेताहरु, महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी लगाएतले सम्बोधन गर्ने बताइएको छ ।

यस्तै वारामा लक्ष्मणलाल कर्ण लगाएतका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।
कार्यक्रम रहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु