Thursday, June 13, 2024

दलित पत्रकार संघ रौतहटको शाखा विस्तार कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार


रौतहट,१४ भदौ //
आइतबार राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटको शाखा विस्तार कार्यक्रम सम्पन्न भएको छ ।
गरुडा नगरपालिकास्थित एनपि स्टार होटलको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो।
दलित पत्रकार संघ रौतहटको अध्यक्षमा मा राजेश पासवान , सचिवमा जितेन्द्र कुमार दास चयन भएको नव निर्वाचित अध्यक्ष पासवानले बताए ।
पत्रकारिता क्षेत्रमा रहेर निपक्ष सामाचार आम नागरिकहरुलाई सम्प्रेसन गर्नु पर्नेमा पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले आग्रह गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका संघिय उपाध्यक्ष भोला पासवान , नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा ,दलित विकास समिति प्रदेश २ का सदस्य राजकुमार दास लगायत रौतहटका विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु