Wednesday, May 22, 2024

नेकपा एकीकृत समाजवादीको मौलापुरमा वडा भेला

पछिल्लाे समाचार

रौतहट ८ भदौ । नेकपा एकीकृत समाजबादी पार्टीले रौतहटको मौलापुर नपा ७ मा कमिटी गठन भएको छ ।
साहेब साहको अध्यक्षतामा ५१ सदस्यीय वार्ड कमिटी गठन भएको हो ।
कर्यक्रममा कमल यादव ,मितेश मिश्र,प्रदीप यादव,लालबाबु साह लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु