Wednesday, May 22, 2024

नेपालमा कोरोना बाट कतिले ज्यान गुमाए !

पछिल्लाे समाचार

काठमाण्डौ २२ साउन //
कोरोना संक्रमण नेपालमा नौ हजार जना भन्दा बढीको मृत्यू भएको छ ।
हालसम्म करीव ७ लाख ७३ हजार जनामा संक्रमण पुष्टि भएको छ । ९ हजार ९ सय ९४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२०७७ चैत १ सम्ममा ३ हजार १४ जनाले ज्यान गुमाएका थिए यताको करीव ५ महिनामा ६ हजार ९ सय भन्दा बढीले को ज्यान गएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु