Wednesday, May 22, 2024

नेपालमा निको हुने सातलाख बढी

पछिल्लाे समाचार

काठमाडौ ८ भदौ । पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ८६ जना कोरोनामुक्त भएका छन् । निको हुनेको संख्या ७ लाख २ हजार १८३ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना रहेको छ । २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ५६८ जना पुगेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु