Thursday, June 13, 2024
Home राजनीति नेपाल पुर्ब प्रहरी संगठन प्रदेश नम्बर २ को समिती चयन

नेपाल पुर्ब प्रहरी संगठन प्रदेश नम्बर २ को समिती चयन

नेपाल पुर्ब प्रहरी संगठन प्रदेश नम्बर २ को समिती चयन

रौतहट १८ साउन// नेपाल पुर्ब प्रहरी संगठन प्रदेश नम्बर २ को जिल्ला अध्यक्षहरु तथा प्रदेश सम्योजक समेतको बैठक बाट नयाँ प्रदेश तदर्थ समिति चयन गरिएको छ ।

जस्मा सम्योजक – गोबिन्द झा , प्रथम उपाध्यक्ष – रामशरण गौतम , दितिय उपाध्यक्ष – राम औतार महत्तो, सचिव – धन बहादुर श्रेष्ठ लगायत २५ सदस्यीय समिति चयन भएका छन ।

साथै नेपाल प्रहरी २ नम्बर प्रदेश प्रमुख डिआइजी उमेश रन्जितकारले पुर्ब प्रहरी संगठन प्रदेश २ का अध्यक्षहरु र प्रदेश पदाधिकारीहरुसङ्ग एक कार्यक्रम आयोजना गरि परिचय एबम अन्तर्किया समेत गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here