Friday, June 21, 2024

पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा

पछिल्लाे समाचार

काठमाडौं १९ साउन //
नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन ।

‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु’, उनले लेखेका छन ।
२००२ देखि नेपाली राष्ट्रिय टिमबाट खेलेका पारसले नेपालका लागि खेल्नु आफ्नो सर्वश्रेष्ठ उपल्ब्धि भएको बताएका छन । दुई दशकसम्म समर्थक, परिवार, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवाला ले माया, हौसला र प्रशंसा गरेको भन्दै त्यसप्रति आफू ऋणी भएको उनले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु