Sunday, May 26, 2024
No menu items!

प्रदेश प्रमुख झा ले सचिवालयमा निजि कर्मचारी नराख्ने

पछिल्लाे समाचार

जनकपुर २४ साउन //
प्रदेश २ का प्रमुख राजेश झाले राज्यलाइ आर्थिक भार थपिने भन्दै सचिवालय मा कर्मचारीहरु राखेका छैनन ।
निजि सचिवालयमा १२ जना सम्म विभिन्न पदमा राख्न पाउने भएपनि प्रमुख झाले नराख्ने बताएका छन ।
सरकारले उपल्व्ध गराएका कर्मचारी बाट नै काम लिनसके सल्लाकारहरु आवस्यक नपर्ने उनको भनाइ छ ।
सरकारी कर्मचारीलाइ बिश्वास गर्न सके आफ्ना आसेपासे लाई जागिर खुवाउन नपर्ने, राज्यलाइ आर्थिक भार कम हुने प्रदेश प्रमुख झाको धारणा छ ।
सचिवालयमा मान्छे नराख्दा राज्य लाई मासिक ८ लाख भन्दा बढी बचत भएको समेत बताईएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु