Wednesday, May 22, 2024

बिश्वकप महिला क्रिकेट को एशिया छनोटका लागि बन्द प्रशिक्षण हुने

पछिल्लाे समाचार

काठमाडौ ८ भदौ / नेपाल क्रिकेट सङ्घ ले महिला टी–२० विश्वकप क्रिकेटको एशिया क्षेत्रीय छनोट खेलका लागि २४ खेलाडीलाई प्रशिक्षणका सहभागी गराउने भएको छ ।
बन्द प्रशिक्षणका लागि पहिलो चरणमा खेलाडी छनोट गरिएको छ ।
बन्द प्रशिक्षणका लागि बिनु बुढामगर, रुवीना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगिता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जीएम, कञ्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्याती पाण्डे, करुणा भण्डारी र सरिता मगरलाई छनोट गरिएको छ।

एशिया छनोट आगामी मङ्सिर ७ देखि १२ गतेसम्म मलेसियामा सञ्चालन हुनेछ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु