Monday, June 24, 2024

बिश्वमा कोरोना बाट २१ करोड बढी संक्रमित

पछिल्लाे समाचार

काठमाण्डौ ३ भदौ /विश्वभर कोरोना सङ्क्रमित को सङ्ख्या २१ करोड बढी पुगेको छ ।
हालसम्म विश्वभर २१ करोड १७ हजार २५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ । ​
कोरोना पुष्टि भएकामध्ये १८ करोड ८१ लाख ७२ हजार आठ सय ३७ जना उपचारपछि निको भएका छन ।
बिश्वभर एक करोड ७४ लाख ४० हजार दुई सय ८३ जनाको उपचार जारी छ ।
उनीहरु मध्ये एक लाख सात हजार आठ सय ७६ जनाको अवस्था चिन्ताजनक छ । कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या हालसम्म ४४ लाख तीन हजार नौ सय पाँच जना पुगेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु