Wednesday, May 22, 2024

बृन्द्रावन ८ र फतुवाबिजयपुर १० मा माओवादी केन्द्रको भेला सम्पन्न

पछिल्लाे समाचार

रौतहट २८ साउन //ने क पा माओबादी केन्द्र को बृन्दावन ८ मा समिती गठन भएको छ ।
बिहिवार सो वडामा हरेन्द्र पटेलको अध्यक्षतामा २९ सदस्य रहने गरि समिती गठन भएको माओवादी केन्द्र प्रदेश २ कि सदस्य देबकी नेपालले जानकारी दिएकी छिन ।
यस्तै बिहिवार नै फतुवा बिजयपुर न पा वडा न १० को वडा भेला सम्पन्न भएको छ ।
भेला ले राजिब थपलिया को अध्यक्षता मा २९ सदस्यीय वडा कमिटी गठन गरेको माओवादी केन्द्रका नेता अजय तिमल्सिनाले जनाएका छन ।
रौतहटमा माओवादी केन्द्रको वडा तथा गाउँ भेलाहरु भैरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु