Sunday, May 26, 2024
No menu items!

ब्रेन ट्युमरबाट पिडित पत्रकार राउतलाइ आर्थिक सहयोग

पछिल्लाे समाचार

रौतहट १५ भदौ । ग्रामिण विकास केन्द्र रौतहट आरडिसीका अध्यक्ष पारस हुसैनले ब्रेन ट्युमर रोगबाट पिडित रौतहटका पत्रकार राम पुकार राउतको उपचारका लागी एकलाख १ हजार सहयोग गरेका छन ।
नेपाल पत्रकार महासंघ रौतहटको बिशेष पहलमा आरडिसि नेपालका अध्यक्ष हुसैनले कतार च्यारीटी नेपालबाट प्राप्त भएको रकम पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, कोषध्यक्ष धमेन्द्र कुमार साहको रहोबरमा मंगलवार बिरामी पत्रकार राउत लाइ हस्तान्तरण गरेका छन ।
एक बर्ष अघि देखी पत्रकार राउतको ब्रेन ट्युमर बाट पिडित भएपछि काठमाण्डौ तथा दिल्लीका अस्पतालमा उपचार गराउदै आइरहेका छन ।
आर्थिक समस्याले उपचारगर्न असहज भएपछि महासंघ , राउतको परिवार ले बिभिन्न सघसस्थाह?लाइ अपिल गर्दै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु