Friday, June 21, 2024

माओवादीले एकसय १० वडामा भेला सक्यो

पछिल्लाे समाचार

रौतहट २९ साउन // एकीकृत नेकपा माओवादीको संगठानिक अभियान अन्तरगत रौतहटको एकसय १० वटा वडाहरुमा भेला सम्पन्न गरेको छ ।
शुक्रबार र शनिवार सम्ममा बाकी रहेको ४७ वटा वडाहरुमा भेला सम्पन्न गर्ने सो पाटीले जनाएको छ ।
साउन ३० गते सम्म जिल्लाको सवै पालिकाहरुका वडाहरुमा भेला सम्पन्न गर्न केन्द्रको निर्देशन अनुसार समिती गठन भैरहेको माओवादीका केन्द्रिय नेता युवराज भट्टराई समिरले जनाएका छन ।
वडा भेला सम्पन्न गर्न प्रदेश सदस्य देवकी नेपाल, माओवादी नेताहरु बिन्देश्वर यादव, जिल्ला सचिव देवेन्द्र पटेल लगाएतका नेताहरु सकृयरुपमा लागेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु