Sunday, May 26, 2024

माधव नारायणबासिको नागरिकता गरुडा बाट बन्ने

पछिल्लाे समाचार

रौतहट २९ साउन ///माधव नारायण नपाका बासिन्दा ले प्रशासनिक सेवा गरुडा बाट पाउने भएका छन ।
गौर बाट सेवा पाइरहेका नागरीकलाई आवतजावतमा समस्या भएको भन्दै नजिकै गरुडा बाट सेवा संचालन गर्न माग गरिएको थियो ।
सेवाहरु ईलाका प्रशासन कार्यालय गरुडा बाट संचालन गर्न र नागरीकता लगाएका अभिलेखहरु गरुडालाइ हस्तान्तरण गर्न जिल्ला प्रशासन कार्यालय रौतहट लाई निर्देशन भएको छ ।
गृहमन्त्री बालकृष्ण खाण को शुक्रवारको मन्त्रीस्तरीय निर्णय बाट सेवा बिस्तार भएको हो ।
काग्रेसका जिल्ला सभापती कृष्ण यादव , युवा नेता नितेश कुमार गुप्ताले गरुडा बाट प्रशासनिक सेवा शुरु गर्न का लागी पहल गर्दै आएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु