Thursday, June 13, 2024

राजपुरमा पशु बजार किसान र व्यापारीको आकर्षण

पछिल्लाे समाचार


रौतहट ३ भदौ //
राजपुर नगरपालिकाको पानीट्याकी बजारमा लाग्ने पशुबजार किसान तथा व्यापारीको रोजाइमा पर्न थालेको छ ।
बिगतका बर्षमा १० लाख मा ठेक्का लगाएको मा कारोवार बढ्दै गएपछि यसबर्ष ७० लाख मा ठेक्का लागेको छ ।
रागा भैंसी व्यापारीहरुले काठमाण्डौ लैजाने गरेका छन् बाख्रा स्थानिय व्यापारीले लैजाने गरेका छन् भने खसीबोका विरगंज, हेटौडाका व्यापारीहरुले लैजाने गरेका छन् ।

रौतहटको राजपुर नपा ५ पानीट्याकी बजारमा शनिवार , मंगलवार पशु बजार लाग्ने गरेको छ ।
एउटा बजारमा २५ देखि ३० लाख सम्मको कारोवार हुने व्यापारीहरु बताउछन् ।
बजार लाग्ने दिन राजपुर, इशनाथ, परोहा लगाएत नपाका किसानहरुले खसीबाख्रा, रागाभैसी बिक्रीका लागि ल्याउने गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु