Friday, May 24, 2024
Home मुख्य समाचार सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु

सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु

सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु


प्तरी,२९ साउन//
सप्तरीमा नुहाउन गएको बेला पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बोदेबर्साइन नगरपालिका २ जोगिया बस्ने १८ बर्षीय इन्द्रनारायण चौधरी रहेका छन्।बिहीबार साँझ स्थानीय तेजनारायण चौधरीको पोखरीमा नुहाउन गएको बेला उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्। प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here