Friday, June 21, 2024

समनपुरमा जनचेतना कार्यक्रम

पछिल्लाे समाचार

रौतहट ८ भदौ / ट्राफिक नियम तथा सडक दुर्घट्ना सम्वन्धी जनचेतना कार्यक्रम समनपुरमा सम्पन्न भएको छ ।
रौतहट गढीमाई नगरपालिका वडा नं. ४ समनपुर बजार मा ” सामुदाय प्रहरी साझेदारी कार्यक्रम “अन्तर्गत कार्यक्रम राखिएको हो ।
वडा अध्यक्ष हरिकिशोर साहको अध्यक्षतामा स्थानिय भद्र भलादमी,बुद्विजिवी, समाजसेवी, सवारी चालकहरुको उपस्थितिमा “ट्राफिक नियम तथा सडक दुर्घट्ना” सम्वन्धी जनचेतना मुलक कार्यक्रम गरीएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु