Wednesday, May 22, 2024

सर्लाहीमा आईटी आर्मीको जिल्ला भेला सम्पन्न

पछिल्लाे समाचार

सर्लाही २७,साउन//
सर्लाहीको ईश्वरपुर-६, बयलबाँस बजारमा आईटी आर्मी सर्लाहीको जिल्ला भेला सम्पन्न भएको छ ।
मुलुक बढ्दो भ्रष्टाचार, बेथिती, कुशासन, अराजकता एवं दण्डहिनताको विरुद्ध, समाजमा विद्यमान सबैखाले बिकृति, बिसंगती हटाऊन भन्दै जिल्ला जिल्लामा आइटी आर्मीको गठन भैरहेको छ ।
सयौ युवाहरुको उपस्थितिमा सर्लाहीका बलराम खडकाको नेतृत्वमा आई. टी. आर्मीको सर्लाही जिल्ला कमिटी गठन भएको छ ।
समाज र राष्टलाई सचेतता पूर्वक सही बाटोमा अगाडि बढाउन आइटी आर्मिको विशेष भुमिका हुने भेलामा बोल्दै पुर्वमन्त्री प्रभु साहले बिश्वास ब्यक्त गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु