Wednesday, February 18, 2026

सर्लाहीमा आजदेखि भेरोसेल खोप लगाईदै

पछिल्लाे समाचार


सर्लाही,२६ साउन//
सर्लाहीमा आजदेखि भेरोसेल खोप लगाउने भएको छ।
आजबाट साउन ३० गतेसम्म जिल्लाका २० वटै पालिकाका खोप केन्द्रहरुबाट भेरोसेल खोपको पहिलो मात्रा लगाउने जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ। अन्य खोपको तुलनामा चिनियाँ खोप, भेरोसेल धेरै मात्रामा आइरहेको पाइएको छ ।
जिल्लाभर करिव ५० हजार जनालाई यो पटक खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो पटक ३५ वर्ष भन्दा माथि उमेरका व्यक्ति, शिक्षक, गाडीका चालक तथा सहचालक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी लगायतलाई खोप लगाइने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु