Friday, June 21, 2024

सर्लाहीमा विद्युत् सर्ट हुँदा घरमा आगलागी

पछिल्लाे समाचार


सर्लाही,२९ साउन //
सर्लाहीमा विद्युत् सर्ट हुँदा एक घरमा आगलागी भएको छ। जिल्लाको ईश्वरपुर नगरपालिका–१३, मा बिहिवार बिहान स्थानीय ज्ञानबहादुर विकको घरमा आगलागी भएको हो ।आगलागीबाट करिव १० लाख रुपैयाँ बराबरको क्षति भएको पिडित विकले बताएका छन्। घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा र अन्य सम्पूर्ण सरसामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु