Wednesday, June 19, 2024

सामुदायिक बन दिवसको अवसरमा बृक्षारोपण

पछिल्लाे समाचार

रौतहट २५ साउन / छैटौं सामुदायिक बन दिवस को अवसरमा सोमवार रौतहटमा बृक्षारोपण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा डिभिजन बन कार्यालय रौतहटको प्रमुख अमरदेब यादब , सामुदायिक बन महासघका का केन्द्रिय केन्द्रिय सदस्य बचु कानु साह ,प्रदेश न. 2 का प्रदेश सदस्य इन्द्र उप्रेती ,जिल्लामा रहेका विभिन्न बन समुहका अध्यक्ष हरुको उपस्थिति मा कार्यक्रम समपन्न भएको छ ।
ममता महिला सामुदायिक बन क्षेत्रको एक हेक्टर क्षेत्रमा विभिन्न जातका बिरुवा रोपेर सामुदायिक बन दिवास कार्यक्रम मनाइएको सामुदायिक बन उपभोक्ता महासघ चन्द्रपुर नगरका अध्यक्ष राम बहादुर घलानले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु