Wednesday, May 22, 2024

हातेमालो सामुदायिक बनको साधारण सभा उद्घाटन

पछिल्लाे समाचार

रौतहट १५ भदौ / चन्द्रपुर ४ र ६ मा रहेको हातेमालो सामुदायिक उपभोक्ता समिति को १६अैा बार्षिक साधारण सभा मंगलवार उद्घाटन भएको छ ।
कार्यक्रमा स्वास्थ्य मापदन्ड काे पालना गर्दै पहिलाेदिन प्रदेश सदस्य धनलाल ठाेकर काे प्रमुख आथीत्य तथा सामुदायिक वन माहासंघ नगरसमिति अध्यक्ष राम बहादुर घलान डिभिजन वन कार्यालय
सव डिभिजनवन का प्रतिनिधि, वडान.६का प्रतिनिधि ,
जनऐकता का पदाधिकारी, सरेाकारबाला हरु
राजनितिकदल का प्रतिनिधि हरु को उपस्थिती रहेको सो सामुदायिक बनका सचिव शालिग्राम न्यौपानेले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु