Wednesday, May 22, 2024

अवैध रुपमा सञ्चालित ३ वटा भारतीय मोटरसाइकल प्रहरीको नियन्त्रणमा

पछिल्लाे समाचार


पर्सा ,१४ असोज //
अवैध रुपमा सञ्चालित ३ वटा भारतीय मोटरसाइकल पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा सो मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

वीरगञ्जको विभिन्न स्थानमा चेकिंग गर्ने क्रममा वेवारिसे अवस्थामा बिआर ०५ एबी ८५६१ नम्बरको अपाचे, बिआर ०५ एई ६८९३ नम्बरको पल्सर र बिआर ०५ एजी ८६८१ नम्बरको स्कुटी नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले बताएका छन् ।
२ वटा मोटरसाइकल र १ वटा स्कुटरको २ लाख ४० हजार रुपैयाँ मूल्यांकन गरी वीरगञ्ज भन्सार कार्यालय बुझाइएको उनले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु