Wednesday, May 22, 2024

असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गर्ने

पछिल्लाे समाचार


रौतहट,२८ भदौ //
नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज पहिलो हप्तादेखि नयाँ नोट वितरण गर्ने तयारी गरेको छ।
आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न लागेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिएका छन्।
‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि सर्वसाधरणलाई नयाँ नोट वितरण गर्ने उनले बताएका छन्।
प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गर्ने प्रवक्ता ढकालले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु