Wednesday, May 22, 2024

आइटी आर्मी द्वारा चन्द्रपुरमा प्रर्दशन

पछिल्लाे समाचार

रौतहट २५ भदौ ।एमसिसी को बिरोध गर्दै रौतहटको चन्द्रपुरमा आइटी आर्मी ले प्रर्दशन गरेको छ ।
शुक्रवार चन्द्रपुर चौक स्थित राजमार्ग मा सयौ आइटी आर्मी का पदाधिकारी तथा समर्थकहरुले एमसिसीको बिरोध गरेका हुन ।
जिल्ला अध्यक्ष नरेश तुराहाको नेतृत्व मा प्रर्दशन गरिएको हो ।
राष्ट्रिय स्वधिनताको रक्षा गर , एमसिसी खारेज गर, देश बेच्न पाइदैन, एमसिसी चाहिदैन जस्ता नारा लगाएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु