Saturday, April 26, 2025

ईशनाथमा सामुदायिक दलित भवनको शिलान्यास

पछिल्लाे समाचार


रौतहट ,२ असोज //
रौतहटको ईशनाथ नगरपालिकामा शुक्रबार सामुदायिक दलित भवनको शिलान्यास गरिएको छ ।
ईशनाथ नगरपालिकाको वडा नम्बर ४ रामनगरमा एक कार्यक्रमकाबिच सो भवनको शिलान्यास गरिएको हो।

नगर क्षेत्रमा हुने गरेका विभिन्न किसिमका सभा , भेला गोष्टि तथा तालिमहरु सञ्चालन गर्ने ठाउको अभाव रहेको अवस्थामा भवन निर्माण हुने भएपछि स्थानियले खुशी भएका छन् ।
कार्यक्रममा स्थानिय समाजसेवी लक्ष्मि नारायण राम्, रामभरोस राम,रामज्ञा राम,बिनोद प्रसाद सिन्हा ,शिक्षक गणेश साह, कपिलदेव साह लगाएतको उपस्थिति रहेको थियो

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु