Friday, May 24, 2024

एमालेको जिल्ला भेला सम्पन्न

पछिल्लाे समाचार

रौतहट २३ भदौ / नेकपा एमाले रौतहट जिल्ला कमिटीको अभिमुखीकरण भेला समप्न भएको छ ।
जिल्ला स्तरीय कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम रौतहटको गरूडामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश नं २ का इन्चार्ज सत्यनारायण मण्डलको प्रमुख आतिथ्य, तथा प्रदेश संयोजक ज्वाला साह रहेका छन ।
भेलामा बिशिस्ठ आतिथ्य रौतहट जिल्ला अध्यक्ष तुल्सीराज गिरी लगायत जिल्ला भरिका अगुवा नेता कार्यकर्ताहरू को उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु