Wednesday, May 22, 2024

कटहरियामा अखिल नेपाल महिला संघ क्रान्तिकारीको वडा भेला सम्पन्न

पछिल्लाे समाचार


रौतहट ,६ असोज //
कटहरियामा अखिल नेपाल महिला संघ क्रान्तिकारीको वडा भेला सम्पन्न भएको छ।
कटहरिया नगरपालिका वडा नम्वर ३ मा सो भेला सम्पन्न भएको हो। सो भेलाको अवसरमा २९ सदस्यीय कमिटी समेत गठन गरिएको छ।
कमिटीले २९ सदस्यीय दलित महिला ,२९ सदस्यीय मुस्लिम महिला वडा कमिटी सदस्यीय समिति चैन गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख नुरजाहा खातुन, बिशिष्ट अतिथि समाज सेवी चर्चित यूवा एवं नेकपा माओवादी केन्द्र का नेता नसरूदिन अंसारी, अतिथि वडा कमिटी अध्यक्ष मोसलिम मियां, समाज सेवी नेता दुर्गा साह, समाज सेवी रामसेवक ठाकुर, जावेद आलम , तुलसी साह, भोला साह लगायात पुरुष महिला कार्यकर्ताको उपस्तिथी रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु