Saturday, March 2, 2024

करेन्ट लागेर सिरहामा एक युवकको मृत्यु , एकजना घाइते

[sharethis-inline-buttons]

पछिल्लाे समाचार


सिरहा ,७ असोज //
करेन्ट लागेर सिरहामा एक युवकको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन्।
मृत्यु हुनेमा जिल्लाको कर्जन्हा नगरपालिका – ६ का २० वर्षीय अश्वनी कुमार झा रहेका छन् ।
बुधबार आफ्नै घरको कलमा प्रवाह गरेको विद्युतमा आमालाई करेन्ट लागेपछि अश्वनी छुट्टाउन जाँदा सोहि क्रममा करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
करेन्ट लागेर उनको आमा घम्भिर घाइते भएकी छिन्।
उनको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भईरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु