Sunday, May 26, 2024
No menu items!

कोरोना बाट पछिल्लो २४ घण्टामा नेपालमा १९ जनाको मृत्यू

पछिल्लाे समाचार

काठमाडौ २९ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५ सय ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालमा कुल संक्रमितको संख्या ८ लाख ६६ हजार ९ सय ५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५८९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ४२ हजार ३ सय ६ जना पुगेको छ ।

देशभर ४ सय २३ संक्रमित आइसीयुमा छन् भने १सय ३७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ५२ लाख ४३ हजार २३६ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ५८ लाख ७७ हजार ७९ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु