Friday, June 21, 2024

गौरमा २ दुई दिने एचआईभी एडस सम्बन्धि जनचेतना मुलक तालिम सम्पन्न

पछिल्लाे समाचार


रौतहट,३१ भदौ //
रौतहटको गौरमा २ दुई दिने एचआईभी एडस सम्बन्धि जनचेतना मुलक तालिम सम्पन्न भएको छ।

रौतहट प्लस को आयोजना र गौर नगरपालिका को सहयोगमा सो कार्यक्रम बिहिबार गौर नगरपालिका २ स्थित आधारभूत बिद्यालयमा सम्पन्न भएको हो।
बिहिबार सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष जयप्रकाश भारती को अध्यक्षता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु