Sunday, May 26, 2024

चिरान काठ बरामद

पछिल्लाे समाचार

रौतहट ,३० भदौ //

गैडाटार सब-डिभिजन कार्यालय अन्तर्गतको हिलेखोला जंगल बाट डिभिजन बन कार्यालय रौतहटले बरामद गरेको छ ।
साहयक रन्जित राय यादब र जम्दार जयलाल प्रसाद पटेलको नेतृत्वमा गएको गस्ती टोलिले सालको चिरान ५१ थान को करीव ४६ क्युवफिट काठ र साईकल ११ थान बरामद गरेको छ ।
चन्द्र्पुर नपा ३ सुत्नेखोला का ४३ बर्षिय लाल बहादुर बम्जनलाई समेत पक्राउ गरेको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु