Thursday, June 13, 2024

जसपा भन्दा लोसपा मजबुत हुने ठाकुरको दावी

पछिल्लाे समाचार


जनकपुर १६ भदौ //
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीभन्दा लोसपा मजबुत पार्टी हुने दावी गरेका छन ।
बुधबार बिहान जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले यस्तो दावी गरेका हुन् ।
हाम्रो बारेमा कसैले विश्लेषण गरेर हुँदैन, हामी जसपाभन्दा स्ट्रोङ्ग छौँ , अध्यक्ष ठाकुरले भने ।
अध्यक्ष ठाकुर सहित नेता राजेन्द्र महत्तो, शरदसिह भण्डारी लगाएतका लोसपाका नेताहरु जनकपुर पुगेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु