Thursday, June 12, 2025

धनुषाको एक पोखरिमा दुई जनाको शव फेला

पछिल्लाे समाचार


धनुषा,४ असोज //
धनुषाको एक पोखरिमा दुई जनाको शव फेला परेको छ।
जिल्लाको धनुषाधाम नगरपालिका २ धर्मपुर का स्थानीय अशोक सिंहका २८ वर्षीया श्रीमती अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुश कुमार सिंहको शव फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिएका छन्।


गएराती श्रीमान श्रीमतीबीच विवाद हुँदा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फाली आत्महत्या गरेको हुन सक्ने आशंका रहेको उनले बताएका छन्।
सोमबार बिहानै आमा छोराको शव पोखरीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु