Friday, June 21, 2024

धमाधम रौतहटमा वडाभेला गर्दै एमाले

पछिल्लाे समाचार

रौतहट २९ भदौ / नेकपा एमाले रौतहटको चन्द्रपुर, गुजरा , गरुडा, राजपुर बौधिमाई , गढिमाई नपा र यमुनामाई गापाको विभिन्न वडाहरुमा भेला सम्पन्न भएको छ ।
पहिलो चरण असोज १० गतेसम्म वडा भेला सम्पन्न गर्ने कार्यक्रम रहेको एमालेका जिल्ला अध्यक्ष तुलसी राज गिरीले जानकारी दिएका छन ।
मंगलवार सम्ममा २१ वटा वडामा भेला सम्पन्न भएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु