Saturday, January 25, 2025

नगरप्रमुख सरावगीद्वारा सडक ढलान तथा नाला निर्माणको शिलान्यास

पछिल्लाे समाचार


पर्सा ,२६ भदौ //
वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा वर्षाैदेखि जिर्ण सडक ढलान तथा नाला निर्माणको शिलान्यास गरिएको छ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले ढलान सडक र नालाको शिलान्यास गरेका हुन्। नगरप्रमुख सरावगीको पहलमा वीरगञ्ज महानगरपालिकाको सहयोगबाट २५ लाखको लागतमा ढलान सडक र नाला निर्माणको थालनी गरिएको हो ।
जीर्ण सडकका कारण सर्वसाधारणले सास्ती खेप्नुपर्ने बाध्यता रहेको थियो ।

२ दशकभन्दा लामो समयदेखि जिर्ण सडक को शिल्यानास भएपछी स्थानिय खुशी भएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु