Sunday, February 9, 2025

पर्साको एक विद्यालयका ५१ जना छात्राहरुलाई साईकल वितरण

पछिल्लाे समाचार


पर्सा ,२ असोज //
पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्वर ४ स्थित नेपाल राष्ट्रिय मा. वि. सुगौलीमा अध्यनरत कक्षा–८ का ५१ जना छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
शनिवार एक कार्यक्रमका बीच प्रदेश नं.२ सरकारको “बेटि पढाउ , बेटि बचाउ” अभियान अन्तर्गत ५१ छात्राहरुलाई साईकल वितरण गरिएको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ का अध्यक्ष रजेश्वेर महतोले बताएका छन्।

कार्यक्रममा जसपा पालिका अध्यक्ष रामदेनी यादव, पालिका शिक्षा प्रमुख सम्भु साह तेलि, विद्यार्थी नेता आमोद यादव, स्थानीय नेता श्रीभगवान गिरि, भिखारी देवान, रसिद मिया, प्र.अ. मोहन दास, प्रहरी प्रसासन, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु