Monday, June 24, 2024

प्रदेश २ मा स्थानियतहका जनप्रतिनिधी कुन दलमा कति गए

पछिल्लाे समाचार

रौतहट २३ भदौ /नेकपा एमाले त्यागेर प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पार्टीमा ३ सय १४ जना जनप्रतिनिधीहरुले सनाखत गरेका छन ।
यस्तै जनता समाजवादी पार्टी त्यागेर ८ जिल्लामा ८ सय ६५ जनप्रतिनिधिले लोकतान्त्रीक समाजवादी पार्टी रोजेका छन ।
एमाले त्यागेर पर्सा ५,बारा ३२,रौतहट ८४ ,सर्लाहि ४८ ,महोतरी ७ ,धनुषा ४८, सिराहा ७१, सप्तरी २९ जनाले नेकपा एसमा जान सनाखत गरेका हुन ।
यस्तै लोसपामा जानका लागी पर्सा २८,
,बारा १३८, रौतहट ८८, सर्लाहि १३७, महोतरी २५८, धनुषा १०९, सिराहा १२, सप्तरी ९६ जना जनप्रतिनिधिले सनाखत गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु