Wednesday, May 22, 2024

बारामा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला

पछिल्लाे समाचार


बारा,४ असोज //
बारामा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ।
निजगढ नगरपालिका वडा नम्बर ८ मा रहेको जिल्ला ट्रफिक प्रहरी कार्यालय बारा नजिकै झाडिमा अन्दाजी ५५ वर्षीय नामथर , ठेगाना नखुलेको पुरुषको शव फेला परेको हो।
आइतबार बिहान तामागढी जाने स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेको ईलाका प्रहरी कार्यालय बाराले जनाएको छ ।
उनी सो क्षेत्रमा बारम्बार देखा पर्ने मानसिक सन्तुलन ठिक नभएका व्यक्ति रहेको स्थानीयले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु