Friday, July 19, 2024

मौलापुर नपाले १३ करोड बढीको जमिन किन्यो

पछिल्लाे समाचार

रौतहट २८ भदौ /मौलापुर नगरपालिकाले विभिन्न संरचना निर्माणका लागि ४ बर्षमा करीव १३ बिगाह जमिन खरीद गरेको छ ।
शैक्षिक संस्था, स्वास्थ्य सस्था, सरकारी कार्यालय, सार्वजनिक पूर्वाधार एवं एकीकृत बस्ती बिकास , नगरपालिकाको कार्यालय स्थापना जस्ता दिर्घकालीन पूर्वाधार निर्माणको लागि १३ करोड ५६ लाख को लगानीमा जमिन खरिद गरिएको छ ।
उक्त नगरकी प्रमुख रीना कुमारी साहले पुर्वाधार बिकासका लागि दिर्घकालिन सोचका साथ नगरपालिकाले जमिन खरिद गरेको बताइन ।
नगरपालिकाले १२ बिगाह, १८ कठ्ठा १० घुर जमिन मौलापुर नपाको विभिन्न वडामा खरीद गरेको निमित्त प्रशासकिय अधिकृत रामबाबु साहले जनाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु