Wednesday, June 19, 2024

राष्ट्रिय तथ्यांक विभागले गर्यो जनगणनाको नयाँ मिति तय

पछिल्लाे समाचार


रौतहट,२३ भदौ //
राष्ट्रिय तथ्यांक विभागले जनगणनाको नयाँ मिति तय गरिएको छ ।
कोरोना महामारीका कारण रोकिएको जनगणना कात्तिक २५ देखि मंसिर ९ गते सम्म हुने भएको छ ।
राष्ट्रिय तथ्यांक विभागले आज पत्रकार सम्मेलन गर्दै रोकिएको जनगणना कात्तिक २५ देखि गर्ने भएको हो।
यसअघि जेठ २५ देखि असार ८ सम्म गर्ने कार्यतालिका थियो ।
जनगणनाको लागि देशभर ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक खटाइने राष्ट्रिय तथ्यांक विभागले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु