Monday, June 24, 2024

रौतहटमा ८४ जनाले गरे नेकपा एस मा सनाखत

पछिल्लाे समाचार

रौतहट २२ भदौ /
एमाले छाडेर नेकपा एकिकृत समाजवादी पार्टीमा ८४ जना स्थानियतहका जनप्रतिनिधिहरुले सनाखत गरेका छन ।
मगलवार अन्तिम दिन सम्म मा दल रोज्ने समयमा नेकपा एस मा ८४ जनाले सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिएका छन ।
रौतहट जिल्लामा नेकपा एमाले बाट एकजना उपमेयर, १८ जना वडा अध्यक्ष सहित एकसय ५ जनाले विभिन्न पदमा चुनाव जितेका थिए । जस मध्य ७ जनाको निधन भएको बताइएको छ ।
नेकपा एमाले बाट अलग भइ माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल गठन भएपछि स्थानिय तहका जनप्रतिनिधिहरुले पनि भदौ २२ सम्म दल रोज्न पाउने अध्यादेशले व्यवस्था गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु